. भोजपुरमा थप एक जना कोरोना संक्रमणका कारण होम आइसोलेशनमै मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

भोजपुरमा थप एक जना कोरोना संक्रमणका कारण होम आइसोलेशनमै मृत्यु


भोजपुर जेठ २६ ।

भोजपुरमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु  भएको छ ।

मृत्यु हुनेमा ट्यामकेमयुङ गाउँपालिका -६ का ६४ बर्षिय पुरुषको मृत्यु भएको हो । उनी बिगतका केही दिनदेखी होम आइसोलेसनमा बसेका थिए ।

दुई हप्ता अगाडि एन्टिजोन बिधि बाट परिक्षण गर्दा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको ट्याम्केमयुङ गाउँपालिका अध्यक्ष धुब्रराज राइले जानकारी दिए ।यो सङ्गै जिल्लामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु

प्रकाशित मिती : २०७७ माघ १८ गते , आइतबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: