. भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय


भोजपुरमा लगाइएको निषेधाज्ञा असार ३ गते सकिदै थियो ,तर कोरोना भाइरस संक्रमण बढिरहेकोले आगमी असार १० गते राती १२ बजे  सम्मका लागि थप गरिएको छ ।

संक्रमण दर नघटेको बन्दै कडा प्राबधान सहित निषेधाज्ञा थपिएको हो । पछिल्लो समयमा कोरोना को दोश्रो लहरको कोरोना भाइरस तीब्ररुपमा फैलिएको ले रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा थप गरिएको हो ।

थपिएको निषेधाज्ञामा दैनिक बिहान ६-९ बजे सम्म तरकारी ,फलफूल ,किराना ,मासु,दुध ,र अन्य पसल खोल्न पाइने छ । सरकारी कार्यलय यथावत सञ्चालन हुने सके सम्म २५ प्रतिशत कर्मचारीले आलोपालो गरि अति आवश्यक सेवा मात्र प्रबाह गर्ने । नेपाल टेलिकम ,रेडक्रस सोसाइटी ,खानेपानी ,बिद्युत आपूर्ति ,स्वास्थ   सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी कृष्ण भण्डारीले जानकारि दिनु भयो ।

दोश्रो लहर कोरोनाको संक्रमण बढेको भन्दै भोजपुरमा गत बैशाख २९ गते देखि ज पहिलो पटक निषेधाज्ञा लगाइएको थियो । त्यसपछि असार २ गते जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले असार १० गते सम्म निषेधाज्ञा थपिएको हो ।   यस्तै भोजपुरमा  बुधबारको तथ्यांक अनुसार हाल सम्म जम्मा कोरोना भाइरस बाट ६३६ जना कोरोना संक्रमीत पुगे संगै ३६९ जना संक्रमण मुक्त भएका छ्न ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

आगो ताप्ने क्रममा जलेर ८८ बर्षिया वृद्धाको मृत्यु

प्रकाशित मिती : २०७७ माघ १८ गते , आइतबार

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

आज प्रदेश १ मा १३५ जना कोरोना संक्रमीत २९४ जना डिस्चार्ज

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: