. भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो


भोजपुरमा लगाइएको निषेधाज्ञा जेठ २५ गते सकिदै थियो ,तर कोरोना भाइरस संक्रमण बढिरहेकोले आगमी असार ३ गते राती १२ बजे  सम्मका लागि थप गरिएको छ ।

संक्रमण दर नघटेको बन्दै कडा प्राबधान सहित निषेधाज्ञा थपिएको हो । पछिल्लो समयमा कोरोना को दोश्रो लहरको कोरोना भाइरस तीब्ररुपमा फैलिएको ले रोग रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा थप गरिएको हो ।

थपिएको निषेधाज्ञामा दैनिक बिहान ९ बजे सम्म तरकारी ,फलफूल ,किराना ,मासु,दुध ,र अन्य पसल खोल्न पाइने छ । बैक र बितिय सस्था हरु भने हप्तामा २ दिन आलोपालो खोल्न पाइने छ ।

दोश्रो लहर कोरोनाको संक्रमण बढेको भन्दै भोजपुरमा गत बैशाख २९ गते देखि जेठ १२ गते सम्म पहिलो पटक निषेधाज्ञा लगाइएको थियो । त्यसपछि जेठ ११ गते जिल्ला कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ २५ गते सम्म निषेधाज्ञा थपिएको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: