. भोजपुरमा बुधबार २४ जना कोरोना संक्रमीत स्थानिय तहको विवरण सहित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

भोजपुरमा बुधबार २४ जना कोरोना संक्रमीत स्थानिय तहको विवरण सहित


कोरोना भाइरस दोश्रो लहरबाट आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज २४ जना संक्रमीत थपिए संगै कुल संक्रमीत ३८३ पुगेको छ । ९३ जना संक्रमण मुक्त भएका छन भने २ जनाको मृत्यु भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ । अहिले सम्म जिल्लाको विभिन्न पालिकामा भएको संक्रमितको विवरण भोजपुर नगरपालिकामा ६७ जना संक्रमीत मध्य २४ जना संक्रमणमुक्त भएका छन ।

यस्तै षडानन्द नगरपालिकामा ७१ जनामा ३४ जना संक्रमण मुक्त भएका छ्न । आमचोक गाउँपालिकामा २१ जनामा ९ जना संन्क्रमण मुक्त भएका हुन । हतुवागढिमा ६० जना ,रामप्रसादमा ८० जना मध्य २०जना संक्रमण मुक्त भएका छ्न । ट्यामकेमयुङमा ९ जना १ जना संक्रमण मुक्त,पौवादुङमामा ९,अरुणगाउँपालिकामा ६१ जना मध्य १ जना संक्रमण मुक्त भएका छन र साल्पासिलिछोमा ५ जना संक्रमीत मध्य ४ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

खोटाङमा रुख बाट लडेर १ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

ममता अधिकारी (निरौला)को कविता- `बर्षा´

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: