. भोजपुरमा मंगलबार थपिए २० जना कोरोना संक्रमीत पालिका अपडेट सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

भोजपुरमा मंगलबार थपिए २० जना कोरोना संक्रमीत पालिका अपडेट सहित


भोजपुर जेठ २५। भोजपुरमा मंगलबार थप २० जना कोरोना संक्रमीत जम्मा संक्रमितको संख्या ४९९ पुग्यो ।

भोजपुरमा लगातार ३ चोटि निषेधाज्ञा थप गरेको छ हिजो बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले असार ३ गते राती १२ बजे सम्म निषेधाज्ञा थपिएको हो । कोरोना भाइरस संन्क्रमितको संख्याममा केही कमि आएको छैन । आज संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा ४,हतुवागढिमा १२,रामप्रसादमा १,ट्यामकेमयुङमा २ र अरुण गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा १६४ जना संक्रमणमुक्त भएका छ्न, भने २ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

खोटाङमा घाँस काट्ने क्रममा भिर बाट लाडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

करेन्ट लागेर बालकको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

सिफारिस

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

आज नेपालमा थप १५ जनाको मृत्यु ८९९ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७७ मंसिर २७ गते , शनिबार

प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: