. भोजपुरमा वर्षा संगै आएको हावाहुरीको कारण एक जना गम्भीर घाइते ,करोडौंको क्षति::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २८ गते , शुक्रबार

भोजपुरमा वर्षा संगै आएको हावाहुरीको कारण एक जना गम्भीर घाइते ,करोडौंको क्षति


भोजपुरम वर्षा सङ्गै आएको हावहुरुरिको कारण एक जना गम्भीर घाइते करोडौंको क्षति भएको छ । बिहीवार दिउँसो आएको हवाहुरिले षडानन्द नगरपालिका वडा नम्बर २ कुदाकाउलेमा क्षति पुर्‍याएको हो ।क

वर्षा संगै आएको हावाहुरीको कारण उत्तिसको रुख भाचिएर लाग्दा कुदकाउले २ का १७ बर्षिय दिवन राई घाइते भएको वडा अध्यक्ष बिष्णु प्रसाद घिमिरेले जानकारी दिनु भयो ।

टाउकोमा चोट लागे पछि उनलाइ उपचारका लागि कुदाकाउलेको स्वास्थ चौकी लगिएको थियो त्यहा उपचार हुन नसके पछि थप उपचारका लागि धरान बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान पठाइएको छ । उनलाइ जंगलमा अलैंची गोड्ने क्रममा रुख भाचिएर लागेको थियो । हावा हुरिको कारण फल्न थालेका सुन्तला ,रुद्राक्ष र मोकैका बोट भाचिएर करोडौंको क्षति भएको हो ।

हावाहुरीले घोगा लाग्न थालेको मोकैको बोट समेत भाचिए पछि किसानहरु चिन्तित बनेका छन । हावाहुरीले के कति क्षति भयो अनुगमन पछि क्षतिको विवरण संकलन गरिने घिमिरेले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोरोना भाइरसलो नयाँ प्रजाती फेला ९० प्रतिशत नयाँ स्वरुप

प्रकाशित मिती : २०७७ माघ २६ गते , सोमबार

पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना एक को मृत्यु

प्रकाशित मिती : २०७७ पुष २१ गते , मंगलबार

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: