. भोजपुरमा शिक्षक र कर्मचारी द्वारा नगरसभा अबरुद्ध::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ११ गते , शुक्रबार

भोजपुरमा शिक्षक र कर्मचारी द्वारा नगरसभा अबरुद्ध


भोजपुर जिल्लाको षडानन्द नगरपालिका सम्पुर्ण बिद्यालयमा कार्यरत शिक्षक / शिक्षिका लगायत बिद्यालय ब्यबस्थापन समिति हरुको उपस्थितमा तलब वृद्धिको माग गर्दै नगरपालिकाको नगर सभा अबरुद्ध गरेका छन ।

उनिहरुले बाल कक्षा शिक्षिका ,कार्यलय सहयोगि र लेखापालको तलब वृद्धि माग गरेका छन । पालिकामा आफ्ना मागहरू नगरसभामा हुनु भन्दा पहिले बारम्बार प्रस्ताव राखे पनि पालिकाबाट बेवास्ता गरेपछी बिरोध गर्नु परेको बिद्यालयका बाल कक्षा सदस्य सचिब अमर राइले जानकारी दिए ।

आन्दोलन उपस्थित साबित्रा माबिमा कार्यरत साहायक लेखापाल सन्तोष राईले भने बिद्यालयको प्रशासनिक काम मात्र हैन पाँच घण्टी पढाउनु पर्छ । तर पनि न्युनतम तलब पाइन म एउटा प्रतिधी पात्र हु म जस्ता धेरै शिक्षक छन । नगरपालिकाका मेयर बिरबल राइले पनि सोही कुरालाइ जोड दिदै तलब वृद्धि गर्ने भनेका छन ।

नगर सभालाई करिब ३ घण्टा अबरुद्ध गरेका थिए । श्रम शोषण भएको नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक सम्म नपाएको र अर्थमन्त्रीले बजेत भाषण गर्दा १५ हजार पुर्याइदिने भनिएकोले बालशिक्षिकाको तलब समेत नगरपालिकाले आनाकानी गरेको उनिहरुको आरोप छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २० गते , बुधबार

कोशी अस्पताल बाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १ गते , मंगलबार

हेर्नुहोस आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

सिफारिस

ख्याल ठट्टा हासो मजाक माया नसम्झ – नेपाली गजल

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: