. भोजपुरमा हाल सम्म कोरोना संक्रमण हुनेको संख्या ६७७ पुग्यो ,आज कति थपिए::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरमा हाल सम्म कोरोना संक्रमण हुनेको संख्या ६७७ पुग्यो ,आज कति थपिए


बिहिबार भोजपुरमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि हाल सम्म संक्रमित हुनेको संख्या ६७७ पुग्यो ।

यस्तै हाल सम्म जिल्लामा संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा ११०षडानन्दमा ८६,आमचोकमा २८ ,हतुवागढिमा ९९,रामप्रसादमा १३४,ट्यामकेमयुङमा ४०,पौवादुङ्म्मा १५,अरुणमा १३० र सल्पासिलिछोमा ३५,जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ४१८ जना संक्रमण मुक्त भएका छन,भने ५ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: