. भोजपुरको उच्च लेकालि भेगमा मुखमा माक्स र गोजिमा सेनिटाइजर बोकेर कृषक रोपाइ गर्दै::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

भोजपुरको उच्च लेकालि भेगमा मुखमा माक्स र गोजिमा सेनिटाइजर बोकेर कृषक रोपाइ गर्दै


भोजपुरको पुर्बी अरुण गाउँपालिकाम कोरोना भाइरसको दोस्रो लहर बाट धेरै प्रभावित भएको कारण गाउँपालिकालाइ अक्सिजन कन्सन ट्रेटर सहित अन्य स्वास्थ सामाग्री सयोग गरेको छ ।

गाउँपालिकाको वडा नम्बर १ याङ्पाङका सुमन श्रेष्ठको पहलमा अक्सिजन कन्सनट्रेटर सहित १ लाख बराबरको अन्य स्वास्थ सामाग्री बोधिसत्वा बुढानिलकण्ठ काठमाडौले सयोग गरेको अरुण गाउँपालिका संयोजक रुपक पुलामी मगरले जानकारी दिए ।

अक्सिजन कन्सनट्रेटर बाहेकका अन्य सामाग्रीमा सेनिटाइजर,पिपिइ ,सेट ,अक्सिमिटर ,ग्लोब माक्स बिपि सेट लगाएत सयोग गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: