. भोजपुर जिल्लामा लगातार उकालो लागेको कोरोना भाइरसको संक्रमण दर आज निक्कै कम भएको छ::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

भोजपुर जिल्लामा लगातार उकालो लागेको कोरोना भाइरसको संक्रमण दर आज निक्कै कम भएको छ


भोजपुरमा लगातार उकालो लागेको कोरोना भाइरसको संक्रमण आज निक्कै घटेको छ । आइतबार जम्मा ८ जना कोरोना संक्रमीत थपिएका हुन । यो सङ्गै हाल संक्रमण हुनेको संख्या ४६३ पुगेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

कोरोना भाइरसको दोस्रो लहर बाट ४६३ जना संक्रमण भए संगै संक्रमण मुक्त हुनेको संख्या १५८ पुगेको छ । हाल सम्म ३५५ जनामा पिसिआर बिधिबाट परिक्षण गर्दा १०० जना संक्रमीत पुष्टि भएको हो । बाकी संक्रमितको एण्टिजोन बिधिबाट परिक्षण गरिएको हो ।

जिल्लामा सबै भना धेरै संक्रमीत हुनेमा रामप्रसादराई गाउँपालिका रहेको छ भने कम संक्रमीत हुने पालिकामा साल्पासिलिछो गाउँपालिका रहेको छ । यस्तै हाल सम्म षडानन्द नगरपालिकामा सबै भन्दा बढी संक्रमण मुक्त भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

कोरोना संक्रमणका कारण पत्रकार शान्तिराम कार्किको निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

प्रहरी प्रशासन गाजा फडानी गर्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: