. भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ


भोजपुर जेठ २६। भोजपुर  जिल्लामा सञ्चालित जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ ।

जिल्ला अस्पतालमा ब्लड बैंक नहुदा बिरामीहरु मारमा परेका छन । विशेष गरि अस्पतालमा हुने प्रसुती गराउन आउने महिलाहरूलाई जिल्ला अस्पतालमा ब्लड बैंक नहुदा कतिपयलाई अन्यत्र रेफर गर्ने गरेको र कति पयलाइ आफन्त ,नेपाल प्रहरी ,शसत्र प्रहरी बल र नेपाल आर्मिहरुले रगत दिई कतिको ज्यान बचाइ रहेका छन । ब्लड बैक स्थापना गर्नका लागि भोजपुर नगरपालिकाले खरिद गरेको सामाग्री हरु आज नेपाल रेडक्रस सोसाइटी भोजपुरलाई हस्तान्तरण गरिएको छ ।

रेडक्रस सोसाइटी जिल्ला साखा जिल्ला सभापति तुलबहादुर सुब्बालाइ भोजपुर नगरपालिकाका मेयर कैलासकुमार आलेले हस्तान्तरण गर्नु भएको छ । जिल्ला अस्पतालमा पटक पटक ब्लड बैक स्थापना हुने चर्चा आएपनी कार्यनयन हुन सकेको थिएन । पुर्बाधार क्षेत्र बिकास कार्यक्रम अन्तरगत प्रतिनिधि सभाका साम्सद सुधन किराँती र भोजपुर नगरपालिकाको सयुक्त सयोगमा रेडक्रस ब्लड बैंक स्थापना गर्न लागेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

ह्वात्तै घट्यो सुनको मुल्य

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिफारिस

पैसा नभएको चेक काट्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

बाख्रा चराउन गएका बालक भिर बाट लडेर मृत्यु

प्रकाशित मिती : २०७८ असार २१ गते , सोमबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: