. महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन


काठमाडौ । जनता समाजबादी पाटीको उपेन्द्र यादव पक्षले पाटी अध्यक्ष महन्त ठाकुर सहित ४ जना नेतालाई पाटी बाट निष्कासन गर्ने निर्णय गरेको छ ।

यादबको अध्यक्षतामा बसेको पाटिको कार्य समितिको बैठकले ठाकुर सहित नेता हरु राजेन्द्र महतो ,लक्षमणलाल कर्ण र सर्बेन्द्रनाथ शुक्ललाइ निष्कासन गर्ने निर्णय गरेको हो । एक अघि दुबै पक्ष एक अर्कालाइ स्पष्टीकरण सोधेका थिए । प्रअ केपि शर्मा वलिलाइ समर्थन गर्ने /नगर्ने बारे जसपा भित्र पहिलादेखी नै विवाद बढ्दै आएको थियो ।

पछिल्लो पट्क प्रतिनिधि सभा विघटन गर्ने ओलिको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादब पक्ष काङ्ग्रेस माओवादी बिपक्षी गठ बन्धनमा छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम

प्रकाशित मिती : २०७७ फागुण ८ गते , शनिबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: