. मोरङको उर्लाबारिमा राहत बितरण::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

मोरङको उर्लाबारिमा राहत बितरण


मोरङको उर्लाबारीमा युवाहरुको समूहले सोमबार उर्लाबारी २ र ३ वडामा राहत बितरण गरेको छ।
कोरोना कहरले भएको निषेधाज्ञाको कारण दैनिक गरिखाने बर्गलाई परेको असहज प्ररिस्थितिलाई ध्यान दिंदै उर्लाबारीका कृयाशिल युवाहरुको समूहले उक्त राहत बितरण गरेको हो । सो दुई वडामा १ सय ५० जनालाई राहत बितरण गरिएको अभियन्ता योगराज कार्कीले जानकारी दिनुभएको छ ।                                                       वडा कार्यालय को नामावली सिफारिस का आधारमा राहत बितरण गरिएको अर्का अभियान्ता सचिन शाक्यले जानकारी दिनुभयो । शाक्यका अनुसार यस अघि सो समूहले उर्लाबारी -७ मा १ सय ३८ जनालाई, वार्ड नम- ६ मा १ सय ५० जनालाई , वार्ड नम- ५ मा १ सय ३७ र वार्डनम -४ मा १ सय ३८ परिवार लाई राहत बितरण गरेको थियो । अर्का अभियन्ता भुपाल काफ्लेका अनुसार राहत प्याकेज मा १० किलो चामल , १ केजि दाल , १ केजि नुन , तेल र साबुन रहेको छ ।
बिपत्ति मा परेका हरुलाई सहयोग गर्न स्वत -स्फुर्त रूपमा युवा हरुको सहयोगमा अभियान सञ्चालन गरिएको र उर्लाबारी ७,६,५,४,२ र ३ मा बितहरण संगै अन्य वडामा पनि सबैको सहयोग भएमा बिस्तार गरिने योजना रहेको अभियन्ता यादव भण्डारी ले जानकार दिनु भएको छ । भण्डारी का अनुसार सस्तो लोकप्रियता को लागि राहत लिनेको तस्बिर लिने काम नगरीएको र राजनीति भन्दा टाढा रहेर सामाजिक सेवाको रूपमा मात्रै लिएको समेत जानकारी दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

हाम्रो टिम

सम्पर्क

Follow us at: