. राउटे जातिकी युवतिलाई होटलमा राखेर भिडियो बनाउने ३ जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

राउटे जातिकी युवतिलाई होटलमा राखेर भिडियो बनाउने ३ जना पक्राउ


लोपोन्मुख जाति राउटे सामुदायिकि युवतिलाइ होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा ३ जना पक्राउ परेका छन ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ बर्षिय दोमनबहादुर घर्ती ,२४ बर्षकस भुपेन्द्र बुढा र २९ बर्षका बिनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । बिनोद पुन होटल सञ्चालक हुन उनको होटलमा उनिसहित ३ जना युवाले राउटे सामुदायकि युवतिलाइ लिएर आफू अर्धनग्न भएर भिडियो बनाएका थिए ।

उनीहरुले बनाएको भिडियो सामाजिक सञ्जालमा अप्लोड भए पछि उनिहरुलाइ पक्राउ गरिएको हो । भिडियोमा राउटेसमुदायकी युवतिले आफुलाइ डिस्टप भएकोले बाहिर जान भनेकी छिन । ती युवाहरुले जबर्जस्ति युवतीलाई भिडियोमा बोल्न लगाएका छन ।

सामाजिक सञ्जाल युटुब ,फेसबुक,टिकटक भाइरल भएका राउटे समुदायका युबतिहरुमाथी दुव्र्यवहार बढ्दै गएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

दाजुको कुटाइ बाट भाइको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

झापाको छुट्टा छुट्टै स्थान बाट लागू औषध सहित ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २ गते , बुधबार

महन्थ ठाकुर सहित ४ नेतलाइ पाटी बाट निष्कासन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: