. राजेन्द्र महतोलाई बर्खास्त गर्न माग::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

राजेन्द्र महतोलाई बर्खास्त गर्न माग


जेठ २२। उपप्रधानमन्त्री राजेन्द्र महतोले पदभारग्रहण गरे लगत्तै संविधान बिपरित बिबादास्पद अभिव्यक्ति दिएका छन । उपप्रधान तथा सहरी बिकास मन्त्री महतो शनिबार पदभारग्रहण गरे लगतै संविधानको मर्म र प्रस्तावनाबिपरित हुनेगरी नेपाललाई बहुल राष्टिय राज्य स्थापनाका लागि राष्टिय मुक्ती आन्दोलन तयारी गर्ने अभिव्यक्ति दिएका हुन ।

उक्त अभिव्यक्तिको चारैतिर बिरोध र आलोचना भएको छ । देशको सार्बभौमसत्ता बिपरित अभिव्यक्ति दिइएको भन्दै उपप्रधानमन्त्री महतोलाई बर्खास्त गर्न माग गरिएको छ । तर,प्रधानमन्त्री केपि शर्मावली हाल सम्म यो बिषयमा मौन बस्नु आश्चर्यको हेरिएको छ ।

बिबादास्पद अभिव्यक्ति चौतर्फी आलोचना खेपिरहेकैबेला पुन : दिउँसो जनता समाजबादी पाटीका महन्त ठाकुर पक्षले आयोजना गरेको कार्यक्रम पछि उनले `नेपाल बहुल राष्टिय राज्य भएको ´जिकिर गरेका छ्न । बहुल राष्टिय राज्य भएकाले त्यस अनुसार नियम,कानुन संविधान र सहभागिता हुनु पर्ने ´उनको तर्क समेत छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: