. रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

रुखको हाँगाले लाग्दा २२ बर्षे युवकको मृत्यु


सामुदायिक बनमा रुख काट्ने क्रममा रुखको हाँगाले लाग्दा आज एक जनाको मृत्यु भएको छ ।

उदयपुर त्रीयुगा नगरपालिका -७ पानीतारेस्थित बागेश्वरी बनले डिबिजन बन कार्यलय गाइघाट बाट रुख काट्न आदेश लिए पछि दिउँसो साढे १२ बजे रुख काट्न गएका खोटाङ हलेसी तुवाचुङ नगरपालिका -८ घितुङका २२ बर्षे सरोज राइलाइ हाँगाले टाउकोमा लागेको थियो ।

रुखको हाँगाले लाग्दा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

पत्नी राधिकाको जन्मदिनमा छमछमी नाचे ओली (भिडियो हेर्नुहोस )

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: