. रुपा सुनारलाई कारबाहीको माग गर्दै प्रधानले मानव अधिकार आयोगमा निवेदन दिइन::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

रुपा सुनारलाई कारबाहीको माग गर्दै प्रधानले मानव अधिकार आयोगमा निवेदन दिइन


आहिले सामाजिक सञ्जालमा निक्कै चर्चा कमाएको जातिए भेदभाव तथा छुवाछूतको आरोपित सरस्वती प्रधानले आफुलाई षड्यन्त्र मुलक तरिकाले फसाइएको भन्दै रुपा सुनारलाइ कारबाहीको माग गरेकी छिन ।

बुधबार प्रधानले राष्टिय मानव अधिकार आयोगमा उजुरी दिदै सञ्चारकर्मी रुपा सुनार माथी आफुले कुनै प्रकारको जात जाती सम्बन्धि छुवाछूतको व्यबहार नगरेको र आफू माथी षड्यन्त्र गरि प्रहरीमा थुनाएको भन्दै उनलाइ हदैसम्म कारबाहीको गर्नु पर्ने माग गरि आयोगमा निवेदन दिएकी छिन ।

रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुस्म राई र शृजना राइलाइ पनि कारबाही गर्नु पर्ने माग गरेकी छिन । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको अपरधिक कार्यको लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बिना फोन रेकर्ड गरि त्यसैलाई आधार बनाएर प्रहरीमा उजुरी दिइएको आफ्नो स्वतन्त्रता बिपरित भएकोले कारबाही गरिनुपर्ने बताएकी छिन ।

सञ्चारकर्मीले आफ्नो सञ्चारकर्मी प्रमाणपत्रको दुरुपयोग गरेको आरोप पनि लगाएकी छिन । घरधनी श्रीमान र सासू भएको भन्दै उहाले आफुलाइ घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पार्नु भएको छ । आफू घरधनी भनी झुठो आरोप जालसी गरि मानव अधिकार हनन गरिएको निवेदनमा उल्लेख छ । सञ्चारकर्मिको प्रमाण पत्र को दुरुपयोग गर्दै निषेधाज्ञाको समयमा खुलेआम हिडेको सुनार आफैले जातको कुरा निकाली आफुलाइ विवादमा ल्याएर मानवता बिरोधि अपराध गरिएको छ ।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: