. रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

रोकि राखेको मोटरसाइकल जलाउने दुई जना पक्राउ


आँप चौरमा राखिएको मोटरसाइकल आगजनी र तोडफोड गर्ने दुई युवा लाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछापको खाडादेबी गाउँपालिकामा असार ८ गते राती सडकमा रोकि राखेको बा १९ प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने प्रदेश-३-०२०१३ प २३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई गए राती पक्राउ गरिएको रामेछापका प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।

आगजनी तोडफोड गरि फरार रहेका सोही वडा कार्यलयमा कार्यरत कार्य सहयोगी बर्ष २८ का पदम बहादुर कार्की र अर्का सोही ठेगाना भएका बर्ष ३० का लक्ष्मण खत्री रहेका छन् ।अभियुक्त द्वयले उक्त वडाको स्थानीयको मोटरसाइकलमा क्षति पुर्याएको भन्दै पीडित ले प्रहरी कार्यलयमा उजुरी दिइएका थिए ।

रातको समयमा मादक पदर्थ सेवन गरि उक्त घटना गर्ने अभियुक्त लाई आज जिल्ला अदालत बाट मुलुकी अपराध संहिता अनुसार आपराधिक उपद्र्ब मुद्दा शिर्षकमा म्याद थप गरि अनुसन्धान थालिने प्रहरी नायक उपरीक्षक ढुंगानाले बताए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरको श्यामशिला घर भएका शेर्पाको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २८ गते , मंगलबार

सिफारिस

भोजपुरमा जबर्जस्ति करणी गरि फरार रहेका २ ब्याक्ती पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

पोखरीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

आफू बाँचेपो रिपोर्टिङ गरिन्छ

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: