. लागु औषध सहित ४ जना पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

लागु औषध सहित ४ जना पक्राउ


लागू औषध सहित प्रहरीले ४ जनालाइ पक्राउ गरेको छ । आइतबार करिब ५ बजे इलाम जिल्ला माइ नगरपालिका -४ संकर गाउँ स्थित झापा बिर्तामोड बाट माइ नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने बाटोमा प्रहरी चौकी दानबारिबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले लागू औषध सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका -८ बस्ने २८ बर्षे महेश थापा,सोहिस्थान बस्ने ३० बर्षका कुबेरसिङ तामाङ ,माइ नगरपालिका -१ बस्ने २२ वर्षे रुपेश कुमार खत्री र माइ नगरपालिका -३ बस्ने २३ बर्षे सुदिप कुमार दनुवार रहेका छन ।

मोटरसाइकलमा आउदै गरेका ४ जनालाइ संन्कास्पद अबस्थामा फेला पारे पछि प्रहरिले चेकजाछ गरेको थियो । उनिहरुको साथबाट ब्राउनसुगर अन्दाजी ५ ग्राम र प्रदेश नम्बर १ -०१३ प .७२२२ र ना ३२ प ६९१९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । पक्राउ पर्ने ४ जना मोटरसाइकल र बरामद भएको लागू औषध सहित जिल्ला प्रहरी कार्यलय इलाम ल्याएर अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: