. लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु


लिच्चिको दाना अड्किएर एक बालकको मृत्यु भएको छ । कञ्चनपुर भिमदत्त नगरपालिका -५मा बुधबार साझ लिच्चिको दाना अड्किएर ६ महिने बालक बिरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रभक्त्ता अमर बहादुर थापाले जानकारी दिए ।

`खेल्दा खेल्दै लिच्चिको दाना खादा अड्किएर अस्पताल लगिएको थियो ´´उनले भने,`महाकाली अस्पताल पुग्दा पुग्दै चिकित्सकले मृत घोषणा गरेका थिए ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

ट्याम्केमैयुङ गाउँपालिकाको ८ नम्बर गोगने उज्यालो वडा घोषणा

प्रकाशित मिती : २०७७ कात्तिक ६ गते , बिहिबार

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २५ गते , बुधबार

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: