. शनिबार भोजपुरमा २४ जना कोरोना संक्रमीत पुष्टि संक्रमितको संख्या ४५५::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

शनिबार भोजपुरमा २४ जना कोरोना संक्रमीत पुष्टि संक्रमितको संख्या ४५५


शनिबार भोजपुरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि हाल सम्म दोश्रो लहरबाट भोजपुरमा ४५५ जना कोरोना संक्रमीत

हाल सम्म भोजपुर जिल्लामा कोरोना संक्रमण बाट जिल्लाका विभिन्न पालिका मध्य राम प्रसाद राई गाउँपालिका सबैभन्दा बढी १०५ जना संक्रमीत भएका छ्न भने २१ जना संक्रमण मुक्त भएका छन । यस्तै भोजपुर नगरपालिकामा ७४ जना संक्रमीत मध्य २५ जना संक्रमण मुक्त ,षडानन्द नगरपालिकामा ७३ जना कोरोना संक्रमीत ४९ जना संक्रमण मुक्त ,आमचोकमा २८ जनामा संक्रमण ९ जना संक्रमण मुक्त ,हतुवागढिमा ७६ जना कोरोना संक्रमीत २० जना संक्रमण मुक्त ,ट्यामकेमयुङमा ११ जना कोरोना सन्क्रमित १ जना संक्रमण मुक्त ,अरुणगाउपालिकामा ७१ जना संक्रमीत १ जना संक्रमण मुक्त ,पौवादुङ्मामा १० संक्रमीत ३ संक्रमण मुक्त र साल्पासिलिछोमा ७ जना संक्रमीत मध्य ४ जना संक्रमण मुक्त भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म जिल्ला बाहिर ११ जना संक्रमितको उपचार भइरहेको छ भने २ जनाको मृत्यु भएको छ ।

 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भर्‍याङ बाट लडेर एक युवाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुग्यो

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

कोरोना भाइरसको रहस्यमय उत्पत्ति

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: