. शनिबार भोजपुरमा ३७ जना कोरोना संक्रमीत मृत्यु हुनेको संख्या बढ्दै::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

शनिबार भोजपुरमा ३७ जना कोरोना संक्रमीत मृत्यु हुनेको संख्या बढ्दै


सनिवार भोजपुरमा  थप ३७ जनामा कोरोना संक्रमण पुष्टि हाल सम्म संक्रमित हुनेको संख्या ७२६ पुग्यो ।

यस्तै हाल सम्म जिल्लामा संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा ११६,षडानन्दमा ८६,आमचोकमा ३२ ,हतुवागढिमा १२३,रामप्रसादमा १३६,ट्यामकेमयुङमा ४१,पौवादुङ्म्मा १५,अरुणमा १३० र सल्पासिलिछोमा ४७,जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ४५८ जना संक्रमण मुक्त भएका छन,भने ७ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

प्रदेश नम्बर १ मा ब्राउन सुगर सहित १ जना पक्राउ

प्रकाशित मिती : २०७७ चैत्र २२ गते , आइतबार

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: