. श्रीमतीलाई तन्नामा पोको पारेर नदिमा फालेको आरोपमा एक जना पक्राउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २८ गते , शुक्रबार

श्रीमतीलाई तन्नामा पोको पारेर नदिमा फालेको आरोपमा एक जना पक्राउ


श्रीमतीलाई तन्नामा पोको पारेर नदिमा फालेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

मर्स्याङ्दि पालुङटार नगरपालिका -७का ४४ बर्षका राम बहादुर कामिलाइ आफ्नै श्रीमती मारेर नदिमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोर्खाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

कामिले आज बिहान २४ बर्षकी श्रीमती सम्झना रेग्मिलाई गोर्खा र तनहुँ जोड्ने नयाँ पुल स्थित झोलुङ्गे पुलबाट फालेको देखे पछि स्थानीय बासिले प्रहरीलाइ जानकारी गराएका थिए । घटना लगत्तै पक्राउ परेका कामिले श्रीमतिको गए रातिनै मृत्यु भएकोले दाहसंस्कार गर्न एक्लै नसकेपछि तन्नामा शब पोको पारी नदिमा फालेको स्वीकार गरेका छन । नदिमा फालिएको शबलाइ खोजि गरिए पनि अहिले सम्म फेला नपरेको प्रहरीले जानकारी दिइएको छ ।

कामिलाइ अस्थायी प्रहरी बिट बिरुवाटार र इलाका प्रहरी कार्यलय ठाटी पोखरा बाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिइएको छ । उनिहरु दुबै जना नयाँ पुलमुनी ओडारमा बस्दै आएका थिए । उनिहरुलो ६ महिना अधि मात्र बिबाह भएको थियो । घटना बारे थप अनुसन्धान भैरहेको दाहालले जानकारी दिए । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सिफारिस

छिमेकीको कुटाइ बाट ८४ बर्षिय वृद्धा गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ १० गते , सोमबार

मोरङमा ATM तोडफोड गर्ने २ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

गरिबलाई निशुक्क बिजुलि दिने तयारी – मन्त्री भुसाल

प्रकाशित मिती : २०७८ श्रावण ११ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: