. संखुवासभामा ठेकेदारको कुटाइबाट कालिकोटका शाहीको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

संखुवासभामा ठेकेदारको कुटाइबाट कालिकोटका शाहीको मृत्यु


संखुवासभामा निर्माणधिन ९०० मेघावाटको अरुण तेस्रो आयोजनामा कार्यरत पेटि ठेकेदर ५० बर्षिय अर्जुन सिहंकाे कुटाइ बाट सुपरभाइजरको मृत्यु भएको छ ।

कालिकोटको लिलागुफा नगरपालिका ४ का बर्ष ३८ का बसन्त शाही रहेका छ्न । कुटपिटबाट घाइते भएका शाहीलाई उपचारका लागि मोरङको बिराटनगर स्थित न्युरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी प्रभक्ता कबिन राइले जानकारी दिए ।

प्रहरी राइका अनुसार कुटपिट बाट शाहीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको थियो । असार १० गते राती मापसे सेवन गरि विवाद बढ्दै गए पछि पटेल इन्जिनियर कम्पनीका पेटि ठेकेदार सुपरभाइजर शाहीलाई हम्मर प्रहार गरेका थिए । सिंहलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरि अनुसन्धान थालिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा बोलेरोले किच्दा घटनास्थलमै चालकको मृत्यु

प्रकाशित मिती : २०७७ पुष १० गते , शुक्रबार

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: