. संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १३ गते , आइतबार

संखुवासभामा रुख बाट लड्दा एक बृद्वको मृत्यु


संखुवासभामा रुखबाट लड्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच खपन नगरपालिका -६ का ६५ बर्षिय लीला बहादुर कटुवाल रहेका छन ।

हिजो बेलुका करिब ६ बजे घर नजिकै बारिमा रहेको दुधिलोको रुख बाट घाँस झार्ने क्रममा रुख बाट लडेर घाइते भएका थिए । उनको थप उपचारका लागि बाना प्राथमिक स्वास्थ केन्द्र पुर्याउने बितिकै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

ज्ञानेन्द्र शाहिको समुहमाथी आक्रमण गर्ने ५ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: