. संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु


संखुवासभाको खादबारी नगरपालिका -४ सोकाहामा सेफ्टी ट्याङ्की भत्किएर २ जनाको मृत्यु ।

ट्वाइलेटको ट्याङ्की भत्किएर खादबारी ४- का ३३ बर्षे तारावीर गुरुङ र २५ बर्षे इश्वर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय संखुवासभाका प्रहरी निरीक्षक कबिन राईले जानकारी दिए । प्रहरीका अनुसार सेफ्टिट्याङकी भत्किएर गम्भीर घाइते भएका दुबै जनलाइ संखुवासभा जिल्ला अस्पतालमा साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका दुबैलाई स्थानीयले तत्कालै उद्वार गरि जिल्ला अस्पताल लगिएको थियो । निर्माणका क्रममा ट्याङकी भत्किएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

कर छली गर्न हवाई रुट प्रयोग गर्दै कपडा व्यावसायि हरु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

कुटपिट गरि हत्या गरिएको आरोपमा श्रीमती र छोरा पक्राउ

प्रकाशित मिती : २०७८ असार १५ गते , मंगलबार

सिफारिस

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

कक्षा १२ का बिद्यार्थिलाई खुसिको खबर सेयर गरै

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: