. संखुवासभा फेरि पनि निषेधाज्ञाको समय थपियो::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

संखुवासभा फेरि पनि निषेधाज्ञाको समय थपियो


संखुवासभा जिल्लामा फेरि ३१ गते राती १२ बजे सम्म निषेधाज्ञा थपिएको छ ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न चुनौती पुर्ण बन्दै गएकोले जुनसुकै अबस्थामा संक्रमण बढनसक्ने स्थिति भयावह हुन सक्ने संभावनालाई मध्यनजर गरि परिस्थितिलाई तत्काल नियन्त्रणमा लिई जनजीवन सामान्य बनाइ राख्न कोभिड १९ संकट ब्यनस्थापन अत्यादेस २०७८,DDMC को सिफारिस सुरक्षा निर्णय अनुसार रोग रोगथाम एन २०२० दफा २ स्थानीय प्रसाशन एन २०२८ को दफा ६(३ ) बमोजिम बैशाख १६ गते देखि जारी हुने गरि निषेधाज्ञा लगाइएको थियो । यस्तै क्रमशः जेठ ३१ गते सम्म निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा समयाबधी नेपाल सरकारले तोकेको स्वास्थ मापदण्ड अपनएर नियम पुर्ण रुपमा पालना गर्नु पर्ने अती आवश्यक बाहेकका सबै यातायातका साधन र कार्यलय बन्द गरिने छ । खाध्यन्न ,तरकारी पसल एबम फलफुल पसलहरु बिहान ६ बजे देखि ९ बजे सम्म स्वास्थ मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनेगरि निषेधाज्ञा लम्बाइएको जिल्ला प्रशासन कार्यलय संखुवासभाका प्रमुख जिल्ला अधिकारि टेकनारायण पौडेलले जानकारी दिनुभयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा फेरि निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

सिफारिस

पैसाको अभाव हुदा भोजपुरका ९ बर्षिय बालकको उपचारमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र २४ गते , बिहिबार

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: