. सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

सप्तकोसीमा बज्यो खतराको घण्टी हाल सम्म कति ढोका खोलियो ?


अबिरल बर्षाका कारण सप्तकोसी नदिमा पानीको वहाब यो बर्षकौ उच्च मापन गरिएको छ ।

बुधबार राती ८ बजे गरिएको मापन अनुसार ९४ हजार १ सय २५ क्युसेक पानीको बहाब रहेको कोशि ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेकोले अझ पानीको बहाब बढ्न सक्ने बताइएको छ । कोशी ब्यारेजको ५६ ढोका मध्य हाल सम्म १६ ढोका खोलिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

सिफारिस

केही खुकुलो गर्दै भोजपुरमा निषेधाज्ञाको समय थपियो

प्रकाशित मिती : २०७८ असार १७ गते , बिहिबार

धनकुटाको बेग्लाबेग्लै ठाँउमा रुखले किच्दा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

सुदुरपश्चिमलाइ हराउदै लुम्बिनी दोश्रो स्थानमा उक्लियो

प्रकाशित मिती : २०७७ माघ १० गते , शनिबार

झण्डै दुई किलो यार्चागुम्बासहित चार जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: