. सवारी दुर्घटनामा धनकुटा काङ्ग्रेसका सचिब थापा सहित २ जनाको मृत्यु ,एक गम्भीर घाइते::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ७ गते , सोमबार

सवारी दुर्घटनामा धनकुटा काङ्ग्रेसका सचिब थापा सहित २ जनाको मृत्यु ,एक गम्भीर घाइते


मोरङको सुन्दरहरैचा बिराट्चोकमा आइतबार सवारी दुर्घटना हुदा नेपाली काङ्ग्रेस धनकुटाका सचिब कृष्ण बहादुर थापा सहित २ जनाको मृत्यु ,भएको छ भने १ जना घाइते ।

दुर्घटनाम परि पाख्रीबास नगरपालिका ७ का बर्ष ५० का सचिब थापा सहित ३ जना घाइते भएका छन । घाइतेहरुलाइ उपचारका लागि बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ९:३० बजे थापाको मृत्यु भएको हो । सवारी दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल सवार इटहरीका बर्ष ३५ का दिपु शाहको पनि मृत्यु भएको हो । थापा सङ्गै मोटरसाइकल सवार अर्का बर्ष २७ का भिम बहादुर थापा पनि गम्भीर घाइते भएका छन । भिम बहादुरको धरानमा उपचार हुन नसके पछि थप उपचारका लागि बिराटनगर स्थित बिराट नर्सिङ होममा रेफर गरिएको छ ।

पश्चिम बाट पुर्ब जाँदै गरेको टिपरले बिपरित दिशा बाट आउदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । पुर्ब तर्फ जाँदै गरेको सचिब थापा सवार को २९ प ९५५० नम्बरको मोटरसाइकल पनि अन्यत्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रभक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ठक्कर दिने टिपरको भने नम्बर खुलेको छैन । टिपरको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

सिफारिस

भोजपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ असार १८ गते , शुक्रबार

उदयपुरबाट लागू औषध गाजा सहित भोजपुरकि सुजता पक्राउ

प्रकाशित मिती : २०७८ असार १४ गते , सोमबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

प्रदेश नम्बर १ मा हाल सम्मकै बढी कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: