. सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु


सडक दुर्घटनामा परि एक सञ्चारकर्मिको मृत्यु भएको छ ।

मोहत्तरी जिल्लाको गौशाला स्थित रेडियो जुनतारा मा कार्यरत सञ्चारकर्मी बर्ष ३० का अर्जुन कुशाबाहाको शुक्रवार साझ मृत्यु भएको हो । रेडियोमा आफ्नो काम सकेर ज ७ प ९०४२ नम्बरको मोटरसाइकल बाट घर जादै गरेका सर्लाही इन्द्रपुर नगरपालिका १३का अर्जुनलाइ सर्लाहीकै हरिपुर्ब नगरपालिका ८ मा बिपरित दिशाबाट तीब्र गतिमा आउदै गरेको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको उनका रेडियो सहकर्मी नरेन्द्र महतोले जानकारी दिए ।

सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा टिपरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । उक्त घटना प्रती स्थानीय बासिले टिपरमा आगजनी गरेर सडक अबरुद्ध गरेका थिए । प्रहरीले टिपर सहित चालकलाई नियन्त्रणमा लिएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

रासायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: