. सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ::Online News
माघ ६, २०७८ बिहिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

सामाजिक अभियानता ज्वाला संग्रौलाको समूह पक्राउ


सामाजिक अभियानताहरु ज्वाला संग्रौला ,सर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन । आफू माथी संग्रौला र वाइबाहरुको समुहले प्रहरी हिरासतमै आक्रमण गरेको भन्दै युवा नेत्री खुस्बु घिमिरेले उजुरी दिए पछि काठमाडौ प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो ।

काठमाडौ प्रहरी प्रमुख एसएसपी असोक सिहंले उनिहरुलाइ अभद्र ब्यवहार कसुरमा पक्राउ गरिएको जानकारी दिए । प्रहरीले तिनैजनालाइ छलफलका लागि बोलाइएको र त्यही क्रममा हिरासतमा लिएको हो ।

गत जेठ २६गते खुस्बुमाथी गौसला प्रहरी बित्त हिरासतमा ज्वालाको समुहले आक्रमण गरेको थियो । यस अघि संग्रौला समुहले प्रहरि कार्यलय भित्रै प्रहरीलाई थर्काएको थियो । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

झापामा जंगली हातिको आक्रमण बाट १ महिलाको मृत्यु

प्रकाशित मिती : २०७७ फागुण ३ गते , सोमबार

आफ्नै भाइले खुकुरी प्रहार गरि दाइको हत्या

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: