. सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि ७ जनाको मृत्यु ,खोज तथा उद्वार जारि::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि ७ जनाको मृत्यु ,खोज तथा उद्वार जारि


सिन्धुपालचोकमा मंगलबार साझ आएको वाढि पहिरोमा परि सात जनाको मृत्यु भएको छ ।

मेलम्ची र हेलम्बुमा आएको बाढी पहिरोले व्यापक क्षति पुर्याएको छ । सडक भत्किएकोले यातायात पनि अबरुद्ध छ । हिडेर जान नसक्ने स्थिती भएकोले नेपाली सेनाको हेलिकप्टर र अन्य निजि हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको जिल्ला प्रमुख अधिकारी अरुणकुमार पोखरेलले जानकारी दिए ।

मेलम्चीमा पनिको बहाब नघटेकोले उनले अझै थप सतर्क भएर बस्न आग्रह समेत गरेका छन । ०७२ सालमा गोर्खामा गएको भुकम्पमा पनि सिन्धुपाल्चोकमै धेरै क्षति भएको थियो । तर बिपदको प्रतिकार्यमा प्रभावकारी ढङ्गले काम नहुदा बर्सेनि ठूलो क्षति भोग्दै आएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

सिफारिस

रहेनन कवि पूृृर्ण वैद्य

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

मादी हत्या प्रकरण : घटनास्थलमा १५ तोला सुन र तीन लाख भेटियो

प्रकाशित मिती : २०७८ भाद्र २३ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: