. सोमबार भोजपुरम थप ३८ जना कोरोना संक्रमीत पालिका अपडेट सहित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

सोमबार भोजपुरम थप ३८ जना कोरोना संक्रमीत पालिका अपडेट सहित


भोजपुरमा कोरोना भाइरस बाट ३८ जना संक्रमीत थपिए यो संगै जिल्लामा संक्रमितको  संख्या ६०७ पुग्यो । हाल सम्म ५ जनाको मृत्यु ३४० जना संक्रमण मुक्त ।

यस्तै आज संक्रमीत हुनेमा भोजपुर नगरपालिकामा १ जना जम्मा १०१ जना संक्रमीत ४४ जना संक्रमण मुक्त, षडानन्द नगरपालिकामा आज १ जना जम्मा ७९ जना संक्रमीत ७० जना संक्रमण मुक्त ,रामप्रसाद राई गाउँपालिकामा जम्मा आज ३ जना जम्मा १२५ जना संक्रमीत ८५ जना संक्रमण मुक्त ,आमचोकमा जम्मा २८ जना संक्रमीत १९ जना संक्रमण मुक्त ,हतुवागढिमा आज २ जना जम्मा ९९ जना संक्रमीत ५२ जना संक्रमण मुक्त भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

यस्तै ट्यामकेमयुङमा आज ५ जना जम्मा ३३ जना संक्रमीत ८ जना संक्रमण मुक्त ,पौवादुङम्मा जम्मा १५ जना संक्रमीत ४ जना संक्रमण मुक्त ,अरुणमा आज २३ जना जम्मा १११ जनासंक्रमीत ५२ जना संक्रमण मुक्त र साल्पासिलिछोमा आज ३ जना जम्मा १६ जना संक्रमित ६ जना संक्रमण मुक्त भएको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

भोजपुरमा रोकिएको मतदाता नामवली संकल सुरु

प्रकाशित मिती : २०७८ श्रावण ४ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: