. स्मार्ट लकडाउन के हो ? एक पटक पढ्नै पर्ने::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ६ गते , आइतबार

स्मार्ट लकडाउन के हो ? एक पटक पढ्नै पर्ने


असार ६ । स्वास्थ सेवा बिभागका महा निर्देशक दिपेन्द्रमण सिहका अनुसार स्वास्थ तथा जनसंख्याका मापदण्ड स्ट्रीकल्ली लागू गरेर संक्रमण नसर्नेगरी जनजीवनलाई सामान्य बनाउदै लगिने मोडालिटिनै स्मार्ट लकडाउन हो ।

स्मार्ट लकडाउनमा भिडभाड कमहुनेगरी बजार खोल्ने ,ब्यापार ब्याबसाय सञ्चालन गर्ने कम जनसंख्यामा सवारी साधन गुढाउने लगाएतका रणनीति समेटिएको हुन्छ । तर,भाइरोलोजिस्ट डा.बासुदेब पाण्डेको तर्क छ । संक्रमणको `चेन ब्रेक ´लागाउने उपाय अबलम्बन नगरी लागू गरिने स्मार्ट लकडाउनको अर्थ हुदैन । संक्रमणको चेनब्रेक गर्नका लागि जोखिम युक्त ठाउमा कन्ट्राक ट्रेसिङको आधारमा परिक्षण गर्नुपर्ने ,संक्रमीत पहिचान गरेर आइसोलेट गर्नुपर्ने संक्रमण पुष्टि भएको हरुलाइ उपचारका ब्यब्स्था गराउनु पर्ने सबै नागरिकलाई भ्याक्सिनको ब्यबस्था गराउनुपर्ने कामलाइ प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

सिफारिस

खोटाङ बाट भरुवा बन्दुक र १५ केजि गाँजा सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ७ गते , सोमबार

एटीएम मेसिन तोडफोड गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: