. हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन


 

भोजपुरको दक्षिण क्षेत्रमा रहेको हतुवागढी गाउँपालिका वडा न ४ का वडा अध्यक्षले स्थानीय बृद्वसङ्ग असभ्य शब्द बोलेको बिषयमा माफी मागेका छन ।

नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राइको सामाजिक सञ्जाल फेसबुक बाट सार्बजनिक भएको भिडियो भाइरल भए पछि केही दिन यो कुराले अग्रता लिएको थियो । वडाअध्यक्ष चन्द्र बहादुर बिष्टले स्थानीय ७० बर्षका भक्त बहादुर राई बृद्वाले आफ्नो अवस्था नाजुक रहेकोले आफुले वडा अध्यक्ष सङ्ग पैसाआउने काम दिन आग्रह गरेका थिए ।

वडा अध्यक्षले काम माग्न आएका राइलाइ जातीयकुरा गर्दै अशब्द प्रयोग गरेको भिडियो भाइरल भएको थियो । गत जेठ १२ गते भएको घटनालाइ लिएर हतुवागढी गाउपालिकाले माफि मागेको बिज्ञपति सार्बजनिक गरेको भए पनि धेरै सामाजिक सञ्जालमा वडा अध्यक्षलाई सार्बजनिक रुपमा पदमुक्त गर्नु पर्छ भन्ने टिकाटिपढी आएको छ भने धेरै जसो नागरिकले माफी मागेको भिडियो चाहिन्छ भन्दै आक्रोश ब्यक्त गरिरहेका छन ।

यता वडा अध्यक्ष बिष्टले बालबालिका र जेष्ठ नागरिकलाइ हामिले श्रममुलक कार्य गराउन मिल्दैन साथै शारीरिक अबस्थाको कारण तपाईंलाई काम दिन सक्दिन भनी सम्झाउने क्रममा आफू आबेगमा आएर केही असोभानिय शब्द प्रयोग गरेकोमा क्षमायाचना मागेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: