. होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

होटल भित्र लगेर जबर्जस्ति करणी गरेको आरोपमा एक जना पक्राउ


२१ बर्षिय महिलालाइ होटल भित्र जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन ।झापा बुद्ध शान्ति गाउँपालिका -३ पुलचोक वर्ष २४ का राजुथापा भनिने नुरखानलाइ प्रहरीले सोमबार पक्राउ गरेको हो ।

उनले महिलालाई मेचिनगरनगरपालिका -११ बासबारी स्थित एक होट्लको कोठा भित्र असार -८ गते ललाइफकाइ जबर्जस्ति करणी गरेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यलय धुलाबारी बाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरि थप अनुसंधान भइरहेको जनाएको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: