. २० मन्त्री पदमुक्त सर्बोच्चको अन्तरिम आदेस::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

२० मन्त्री पदमुक्त सर्बोच्चको अन्तरिम आदेस


सर्बोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलिले पछिल्लो पटक गर्नु भएको मन्त्री परिषद् बिस्तार कार्यनयन नगर्न अन्तिम आदेस दिएको छ ।

काम चलाउ सरकारलाई मन्त्री परिषद् बिस्तारको अधिकार नहुने भन्दै गत जेठ२१ गते बरिस्ठ अधिबक्ता दिनेश त्रीपाठिलगाएत ९ जनाले मन्त्री परिषद विरुद्ध रिट दायर गरेका थिए । त्यही रिटमा आज सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजाजतले मन्त्री परिषद्को निर्णय तत्काल कार्यनयननगर्न अन्तरिम आदेश दिएको हो।रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

ग्यास लिक भएर बाबुको किरियामा बसेका ३ जना गम्भीर घाइते

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’का लागि परीक्षा सुरु हुँदै

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

उदयपुरमा स्थानीय र प्रहरी बिच झडप १६ जना घाइते

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: