. २० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित


सर्बोच्च अदालतले प्रधानमन्त्री केपि शर्मा ओलिले पछिल्लो पटक गर्नु भएको मन्त्री परिषद् बिस्तार कार्यनयन नगर्न अन्तिम आदेस दिएको छ ।

काम चलाउ सरकारलाई मन्त्री परिषद् बिस्तारको अधिकार नहुने भन्दै गत जेठ २१ गते बरिस्ठ अधिबक्ता दिनेश त्रीपाठिलगाएत ९ जनाले मन्त्री परिषद विरुद्ध रिट दायर गरेका थिए । त्यही रिटमा आज सुनवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजाजतले मन्त्री परिषद्को निर्णय तत्काल कार्यनयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ककस्को पद खुस्कियो मन्त्री परिषद् बाट
उपप्रधानमन्त्री रघुबिर महासेठ,राजेन्द्र महतो तथा मन्त्रीहरु खगराज अधिकारी ,शरत सिंह भण्डारी ,अनिल कुमार झा,शेरबहादुर तामाङ,राजकिशोर यादव ,लक्ष्ाणलाल कर्ण ,नैनकला थापा,ज्वालाकुमारी शाह ,बिमलप्रसाद श्रीवास्तब ,उमासन्कर अरगरिया,चन्दा चौधरी ,एकवाल मिया,नारदमुनी राणा,गणेशकुमार पहाडी र मोहन बानिया छ्न । राज्यमन्त्री हरुमा चन्द्र कान्त चौधरी ,रेणुका गुरुङ र आसकुमारी बिकलाई पनि अदालतले जिम्मेवारि मुक्त गरिदिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

खाने तेलको गिलेनमा लागु औषध बरामद

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिर बाट अरुण नदिमा खस्यो टिपर धनकुटाका युवाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: