. २ बालक बलात्कृत::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

२ बालक बलात्कृत


मेचिनगर वडा न -९का ८ बर्षका २ बालक बलात्कृत भएका छन ।

सोमबार दिउँसो खेल्न जाउ भनेर छिमेककै दुई किशोरले ती अबोध बालक हरुलाई अप्राकृतिक मैथुन गरेको पीडितका अभिभावकले जानकारी दिएका छन ।

अभियोग लागेका किशोरहरु १५ र १७ बर्षका छन । मेचिनगर बाट प्रकाशित सेतोपत्रअनलाइनले घटना बारे खुलासा गरेको हो । फकाइफुल्याइ घर नजिकै जंगलमा पुर्‍याएर ती किशोरहरुले कुटपिटको धम्कि दिएर बलात्कार गरेको बताइएको छ ।

पिडक पक्षका अभिभावक हरुले घटनालाइ समाजमै मिलापत्र गराउने प्रयास गरिरहेका छ्न । तर,पीडित पक्ष प्रहरी समक्ष जाने तयारी गरिरहेका छन । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

बुधबार भोजपुरमा थप १८ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

पशुपतिको जलहरीमा ११ केजी सुन घोटाला !

प्रकाशित मिती : २०७८ अषोज २४ गते , आइतबार

नवजात शिशुको हत्यामा संम्लग्न एक्कै परिवारका ४ जना पक्राउ

प्रकाशित मिती : २०७८ असार ३० गते , बुधबार

भारत सरकारले किसानलाई आन्दोलन छाडेर बार्तामा आउन आग्रह गरेको छ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: