. ५ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

५ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ


जबर्जस्ति करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन । ललितपुरमा ५ बर्षिय बालिकालाइ जबर्जस्ति करणी गरेको अभियोगमा गोदावरी नगरपालिका ३ मोतिचौर बस्ने सप्तरी सोम्बुनाथ नगरपालिका -२ घर भएका २० बर्षिय राम आशिष सदालाइ मंग्लवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

मोतिचौर नगरपालिका -३ स्थित निर्माण धिन होटल भवन भित्र सदाले आइतबार साझा ती बालिकालाइ जबर्जस्ति करणि गरेको खबर प्राप्त हुन साथ महानगरीय प्रहरी प्रभाग बाडेगाउ बाट खटिएको प्रहरीले उनले पक्राउ गरेको जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

नेपालमा दैनिक तीन लाख व्यक्तिलाइ कोरोनाविरुद्धको खोप

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

विचौलियामा संलग्न थप १० जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र १० गते , बिहिबार

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

सिद्धकाली अनलाइनले सुरु गर्दै `सिद्वकाली साहित्य ´

प्रकाशित मिती : २०७८ श्रावण १७ गते , आइतबार

शौचालय जाने क्रममा भिर बाट लडेर एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र ९ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: