. ७९ बर्षका बृद्वको धारिलो हतियार प्रयोग गरि हत्या::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

७९ बर्षका बृद्वको धारिलो हतियार प्रयोग गरि हत्या


निबृत्ति भारतिय सैनिकको धारिलो हत्या प्रयोग गरि हत्या फिदिम नगरपालिका -४ जोरसालामा एक बृद्वको धारिलो हत्यार प्रयोग गरि हत्या भएको छ ।

स्थानीय बासी ७९ बर्षिय टेकबहादुर इङवा लिम्बुको धारिलो हतियार प्रयोग गरि गय राती हत्या भएको हो । इङवाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले जनाएको छ । घरमा लिम्बूका दम्पती मात्रै बस्दै आएको र श्रीमती शारीरिक रुपमा अशक्त छन ।

सासुससुरा भेटन मृतककी बुहारी आज बिहान त्यहा आए पछि घटना सार्बजनिक भएको हो । अहिले प्रहरीले हत्या भएको घरलाई शिल गरि अनुसंधान गरिरहेको छ । मृतक बृद्वको सेवा निबृत्ति भारतीय सैनिक हुन । गत बिहिवार मात्रै उनले निबृत्त भरणको रकम बैंकबाट बुझेको हुनाले लुटपाटका लागि हत्या भएको हुन सक्ने स्थानीय बासिले अनुमान गरेका छन। घटना बारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

भोजपुरका बिजय थ्री स्टार क्लबमा अनुबन्धित

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

सिफारिस

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

आज महाकबी लक्ष्मी प्रसाद देबकोटाको ११२औं जन्म जयन्ती

प्रकाशित मिती : २०७७ कात्तिक २९ गते , शनिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: