. ७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन


पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ७९ बर्षका टेकबहादुर इङवाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको छ ।

प्रहरी सई दमानन्द श्रेष्ठको कमान्डमा कुकुर परिचालन गरिएको हो । लैला र पिकु दुइनामकका कुकुर परिचालन गरिएको हो । सुरुमा लैला हत्या भएको घर बाट फिदिम २ पल्लोटार तर्फ दौडिएको थियो भने । त्यहा पुगेर अलमलियो ।

दोश्रो चरणमा परिचालन गरिएको पिकु हत्या भएको घर मुनिको खेतमा बढी जोड दिएको थियो । कुकुरले दिइएको संकेत र घटनाको प्रकृतिको आधारमा थप अनुसंधान हुने प्रहरीले बताएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: