. भोजपुरमा गत २४ घण्टामा थप २२ जना कोरोना संक्रमीत संन्क्रमितको संख्या ८ सय नाघ्यो::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

भोजपुरमा गत २४ घण्टामा थप २२ जना कोरोना संक्रमीत संन्क्रमितको संख्या ८ सय नाघ्यो


गत २४ घण्टामा भोजपुरमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ८१५ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट भोजपुरमा सबै भन्दा बढी रामप्रसाद राई गाउँपालिमामा १३७ ,यस्तै भोजपुर नगरपालिकामा ११८,षडानन्दनगरपालिकामा ८७,आमचोक गाउँपालिकामा ३३,हतुवागढी गाउँपालिकामा १२३,ट्यामकेमयुङमा ६७,पौवादुङ्म्मा १६,अरुण गाउँपालिकामा१३०,साल्पासिलिछोमा १०४ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ,५२१ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

खोटाङमा एकै दिन ३ जना संक्रमीत को मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

सिफारिस

कक्षा १० र १२ को परिक्षा अन्योलमा

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

बाघको छाला सहित २ जना पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण ६ गते , बुधबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: