. भोजपुरम गत २४ घन्टामा थप १६ जना कोरोना संक्रमित::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार १० गते , बिहिबार

भोजपुरम गत २४ घन्टामा थप १६ जना कोरोना संक्रमित


गत २४ घण्टामा भोजपुरमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि जम्मा संक्रमितको संख्या ८६२ पुग्यो ।

कोरोना भाइरसको दोस्रो लहर बाट भोजपुरमा सबै भन्दा बढी रामप्रसाद राई गाउँपालिमामा १४१,यस्तै भोजपुर नगरपालिकामा १२२,षडानन्दनगरपालिकामा ८७,आमचोक गाउँपालिकामा ३५,हतुवागढी गाउँपालिकामा १२७,ट्यामकेमयुङमा ६८,पौवादुङ्म्मा १६,अरुण गाउँपालिकामा१३०,साल्पासिलिछोमा १३६ जना रहेको स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।

जिल्लामा हाल सम्म ७ जनाको मृत्यु भएको छ भने ,५३१ जना संक्रमण मुक्त भएका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: