. आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

आइतबार भोजपुरमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


भोजपुरमा आइतबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हाल सम्म संक्रमीत हुनेको संख्या ११०० पुग्यो ।

जिल्लामा रहेको ९ वटै पालिका मध्य सबै भन्दा बढी भोजपुर नगरपालिकामा १९२ जना संक्रमण भएका छन । यस्तै षडानन्द मा १०७,आमचोकमा ४३,हतुवागढिमा १६८,रामप्रसादमा १४९,ट्यामकेमयुङमा १११,पौवादुङमा २२,अरुणमा १३१,साल्पासिलिछोमा १७७ जना संक्रमीत रहेका छन ।

जिल्लामा सबै भन्दा बढी एण्टिजोन बिधिबाट ३७३८ परिक्षण गरिएको छ । हाल सम्म कोरोना भाइरस बाट संक्रमण मुक्त हुनेको संख्या ९०८ रहेको छ । जिल्ला भित्र वा उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ रहेको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

नेपालमा उपचारनै नहुने यस्तो रोग दैव पनि कति निस्ठुरी

प्रकाशित मिती : २०७७ कात्तिक ५ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: