. आज देखि देशभर ७७ जिल्लामा लगाइने खोप कस्ता कस्ता ब्याक्तीले लगाउन पाउने खोप::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २९ गते , मंगलबार

आज देखि देशभर ७७ जिल्लामा लगाइने खोप कस्ता कस्ता ब्याक्तीले लगाउन पाउने खोप


सरकारले मंगलबार देखि कोरोना भाइरस बिरुद्वको खोपको पहिलो मात्रा लगाउने भएको छ । चिन बाट आएको भेरोसोल खोप र सोमबार अमेरिका बाट आएको जोन्सन एण्ड जोन्सनको खोपको भोलि देखि ७७ वटै जिल्लामा लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयको स्वास्थ सेवा बिभागका महानिर्देशक डा दीपेन्द्ररमण सिहले जानकारी दिए ।

बिभागले भेरोसोल जोन्सन एण्ड जोन्सनको खोपको लक्षित समुह छुटाइएको छ । उनका अनुसार भेरोसेल ५५ बर्ष र सो माथीका उमेर समुहका कोभिड विरुद्ध सबै नागरिकलाई लगाइने छ । यस्तै भेरोसेल बिश्व बिद्यालय ,बिद्यालयका प्राध्यापक ,शिक्षक,कर्मचारी हरु सार्बजनिक यातायातमा कार्यरत चालक सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा सम्लग्न खोप लगाउन बाकी ब्याक्तिहरु खोप अनिवार्य गरेका गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने छ ।

यसै गरि हिजो आएको १५ लाख जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ बर्ष उमेर समुहका सबै नागरिक हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने छ । जोन्सन खोपको एक मात्र दिए पुग्छ ।

अहिले सम्म नेपालमा कुल जनसंख्याको ८.८प्रतिशत लाई खोप लगाई सकेको छ । रासस


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

छिमेकीको कुटाइ बाट ६० बर्षिय महेश कुमार खड्काको मृत्युु

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

सिफारिस

देशभर बढेको चिसो संगै तराई भेगमा शितलहर सुरु जनजीवन कष्टकर

प्रकाशित मिती : २०७७ पुष ३ गते , शुक्रबार

लामो दुरीका सार्वजनिक यातायात चलाउने बारे छलफल हुँदै

प्रकाशित मिती : २०७८ असार ३१ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: