. आज भोजपुर नगरपालिका र षडानन्द नगरपालिकामा थपिए कोरोनाका बिरामी::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ असार २० गते , आइतबार

आज भोजपुर नगरपालिका र षडानन्द नगरपालिकामा थपिए कोरोनाका बिरामी


भोजपुरमा थप आज १८ जनाको एण्टिजोन बिधिबाट परिक्षण गर्दा ११ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना संक्रमीत हाल सम्म संक्रमण हुनेको संख्या १०१०पुग्यो ।

भोजपुरमा सबै भन्दा बढी एण्टिजोन बिधिबाट ३४८९ जनाको परिक्षण गरिएकोमा ९०९ जनामा कोरोना पोजेटिभ देखिएको हो । ३८५ जनाको पिसिआर बिधिबाट परिक्षण गरिएकोमा १०४ जनामा संक्रमण देखा परेको छ । आज संक्रमण हुनेमा भोजपुर नगरपालिकामा ९ जना,षडानन्द नगरपालिकामा २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय भोजपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलयका अनुसार भोजपुरमा हाल सम्म साल्पासिलिछो गाउँपालिकामा सबै भन्दा बढी १७२ जना रहेका छन । यस्तै भोजपुरनगरपालिकामा१६४,षडानन्दमा ८९,आमचोकमा४३,हतुवागढिमा१५५,रामप्रसादमा१४४,ट्यामकेमयुङमा ९१,पौवादुङमामा २१,अरुणमा १३० जना रहेका छन ।

हाल सम्म ६९४ जना संक्रमणमुक्त भएका छन ,भने ८ जनाको मृत्यु भएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: