. आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण १ गते , शुक्रबार

आज श्रावण १ गते लुतो फाल्ने दिन ,कसरी फालिन्छ लुतो?


लुतो फाल्ने दिन आज श्रावण १ गते शुक्रबार मनाइदै छ ।

श्रावण महिनामा सुर्य कर्कट रासिमा रहने भएकाले अत्यधिक हुन्छ र साथै निरन्तर वर्षा पर्ने भएकोले अत्याधिक मानिस हरु आउने जाने गर्दा पानीमा भिज्ने संभावना हुन्छ ।गर्मी समय खेतिबारिमा काम गर्दा यश महिना भिज्नुलाइ सामान्य रुपमा लिइन्छ ।

छाला सम्बन्धि रोगहरु चर्म तथा छाला सम्बन्धि रोगहरु जस्तै लुतो ,दाग , घमौरा वा खटिराहरु आउने संभावना अत्याधिक हुन्छ । साउने सग्रातिलाइ लुतो फाल्ने दिनका रुपमा लिइन्छ ।

कसरी फाल्ने लुतो
परपुर्बक काल देखि काग भलायो,कुकुरडाइनो,लुतेझार,पानीसरो,आदि औषधि जन्य बनस्पतिका साथै कागती,निब्वुवा ,अम्बा,नास्पती आदि फलफुल सहित कण्डारक नाम राक्षस पुजा गरि घरको चारैतिर अगुल्टो फाल्ने गरिन्छ । लुतो फाक्दा नाङ्ला डाला ठटाउने ,संख फुक्ने,घण्ट बजाउने,ढिकी कुट्ने र एक्छिन घरको ढोका बन्द गर्ने चलन छ ।

  1. पछिल्ला समय लुतो फाल्ने प्रचलन हराउदै गए पनि केही धार्मिक रुपमा ठाउँ ठाउमै लुतो फाल्ने सस्कृती मनाउने गरेको पाइन्छ।महिला हरु आज देखि आज देखि सौभाग्यको प्रतीक हरियो चुरा ,मेहन्दी,लगाउनका साथै सोमबार शिवालाइ खुसी पार्न वर्त समेत बस्ने गरेका छन । श्रावण महिना भगवान शिबको महिना भएकोले यो महिना भर शिवालय हरुमा दर्शनार्थिको अत्यधिक भिड लाग्ने गरेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

दसैं मनाउन घर फर्किए परदेशी

प्रकाशित मिती : २०७८ अषोज २१ गते , बिहिबार

सिफारिस

भन्सारले बिभागले ६सय ६० जना एजेन्ट माग

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

भोजपुरमा लुटपाट गरि फरार भएका बिश्वकर्मा ९ बर्ष पछि पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: