. आज हरिशयनी एकादसी तुलसिको पुजा ,आरधना गर्ने दिन ,किन गरिन्छ तुलसिको पुजा::Online News
श्रावण १०, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ५ गते , मंगलबार

आज हरिशयनी एकादसी तुलसिको पुजा ,आरधना गर्ने दिन ,किन गरिन्छ तुलसिको पुजा


हरेक बर्ष असार शुक्ल एकादसीका दिन घर घरमा तुलसिको बिरुवा रोपेर ४ महिना सम्म गरिने विशेष पुजा आरधना आज देखि सुरु हुँदै छ ।

एक महिना अघि जेष्ठ शुक्ल एकादसिका दिनमा घरको तुलसिको मोठमा राखिएको तुलसीको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन बौद्धिक परामपरा अनुसार तुलसिलाइ बिष्णुका प्रतिकका रुपमा चिनिन्छ ।

आज देखि कात्तिक शुक्ल एकादसीका दिन सम्म तुलसिको विशेष पुजा हुन्छ । आज देखि कात्तिक शुक्ल एकादसीका दिन सम्म चार महिना भगवान बिष्णु क्षिरसागरमा चयन हुने भएकाले आजको दिनलाई हरिशयनी एकादसी भनिएको हो । यो चार महिनालाइ चतुर्मास पनि भनिन्छ ।

४ महिना बिधि पुर्बक सम्म पुजा गरिएको तुलसिलाइ कात्तिक शुक्ल एकादसिका दिन दामोदर सङ्ग बिबाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको बिबाह पछि अग्निस्थापना विधि बाट चतुर्मासा बर्तको समाप्तको लागि हवन समेत गरिन्छ । बैज्ञानिक रुपमा पनि अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ ।

तुलसीको मोठ भएको ठाउँमा रोग सार्ने बिषालु प्रकारका किटाणु नआउने बिश्वास गरिन्छ । बास्तु दोष भएका ठाउमा तुलसिको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

कोरोनाले गर्दा हुँदाखाने र हुनेखाने बिच खाडल बन्दै

प्रकाशित मिती : २०७८ जेठ ८ गते , शनिबार

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

दाजुको कुटाइ बाट भाइको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: