. आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

आम माफी भयो आउनुहोस् पाटी एकता गरौ :ओलि


श्रावण ८ काठमाडौ । नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिले माधब कुमार नेपाल समुहलाई आम माफी दिएर अगाडि बढ्न आफू तयार रहेको बताएका छन ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलिले सबैलाई पाटिमा फर्कन र मिलेर काम गर्न आग्रह गर्दै भने- `बाटो बिराएका ,भड्किएका साथिहरुलाई भन्न चाहान्छु ,यश पाटि र आन्दोलनका एकता का लागि सबैलाई आग्रह गर्दछु ,हामी को कहाँ छौं ,त्यो विवाद छाडिदेउ देश र जनताको कुरा गरौं ,अब विवाद छाडौं ,पाटी एकताको कुरा गरौं ।

फरक प्रसङ्गमा अध्यक्ष ओलिले राजतन्त्र मान्ने वा नमान्ने सन्दर्भमा नेपाली काङ्ग्रेस अझै विवादमा रहेको टिप्पणी समेत गरे । उनले भने -` मित्र शक्ति हरुलाई एक्ल्याउन खोज्ने ,अनेक थरी सडयन्त्रकाती नन्दीभिरङ्गी सहकाॠ गर्ने काङ्ग्रेसको नीति २००७ साल देखीकै हो ।आजको नीति पनि त्यही हो ।´नेपाल समाचार दैनिक बाट


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपालबाट चार देशका लागि नियमित उडान खुला

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

निर्दोष बालबालिका माथी अत्याचार र अन्याय विरुद्धको सुभकामना

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

सिफारिस

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

लडेर एक महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ असार २४ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: